शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखाको बारपाकमा माओवादी केन्द्रको अग्रता कायमै

सोमबार, ०२ जेठ २०७९, ०९ : १६
सोमबार, ०२ जेठ २०७९

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता कायमै राखेको छ ।  सोमबार जारी मतगणनामा बारपाक सुलिकोट गाउँपालिकामा माओवादी केन्द्रले अग्रता कायमै राखेको हो ।

मतपरिणाम अनुसार माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवारले ५१९८, नेपाली काँग्रेसले ४२८४, नेकपा एमालेले ४१९ र जनता समाजवादी पार्टी जसपाले २७३ मत ल्याएको छ । यस्तै उपाध्यक्षमा माओवादी केन्द्रले ५२८२ काँग्रेसले ३९६७, एमालेले ५३० र जसपाले २६३ मत ल्याएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप