सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडा उपमहानगर प्रमुखमा मीना कुमारी लामाको अग्रता

सोमबार, ०२ जेठ २०७९, १६ : ४१
सोमबार, ०२ जेठ २०७९

हेटौंडा उपमहानगर प्रमुखमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी मीना कुमारी लामाले अग्रता कायम राखेकी छन् । १५ हजार २५५ मत गन्दा लामाले ४ हजार ७२९ मत पाएकी हुन् ।

उपमहानगर प्रमुखमै राप्रपाका दिपक बहादुर सिंहले ४ हजार ४४९ मत पाएका छन् भने नेकपा एमालेका अनन्त पौडेलले ४ हजार ६ मत पाएका छन् । अहिलेसम्मको मतगणना हेर्दा यो पालिकामा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । यहाँ सत्तारुढ गठबन्धन, राप्रपा र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप