१७५२२ मत गन्दा हेटौँडामा एकीकृत समाजवादीकी लामाले अग्रता बढाउँदै
सोमबार, ०२ जेठ २०७९, २२ : ०५
हेटौंडाको जारी मतगणना अनुसार पदमा नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवारले अग्रता फराकिलो बनाउँदै लगेकी छन्। १७५२२ मत गन्दा समाजवादीकी उम्मेदवार मीना लामाले ५४९७ मत प्राप्त गरेकी हुन् ।
यस्तै राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहले ५२०७ मत प्राप्त गर्दा एमालेका उम्मेदवार अनन्त पौडेलले ४५७३ मत पाएका छन् । अहिले लामा र सिंहबीचको मतान्तर २९० मत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ अर्ब डलर खर्चेर ९ वर्षमा बनाइयो पुल, रेल र गाडी चल्दैनन्
-
गण्डकीमा एमालेले पुरानै अनुहार दोहोर्याउने
-
नेप्से परिसूचक घट्दा पनि बोटलर्स नेपाल तराईका लगानीकर्ता मालामाल
-
३ तहका सरकारले दिने बिदामा एकरुपता किन छैन ?
-
ओलीलाई वामदेवले भने– ‘गल्ती महसुस गरेँ, फर्कन हाइलेभलको निर्णय पर्खिरहेको छु’
-
१५ हजार मासिक तलब खाने कर्मचारीको घरमा ३० करोड भेटियो