सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै, कसको कति मत ?

सोमबार, ०२ जेठ २०७९, २३ : १७
सोमबार, ०२ जेठ २०७९

धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । सोमबार राति सवा ११ बजेको मत परिणामअनुसार स्वतन्त्र मनोज कुमार साहले  २९०२ मत पाएका छन् भने एमालेका शिवशंकर साहले ११८८ मत पाएका छन् । 

यस्तै गठबन्धनका उम्मेदवार जसपाका लालकिशोर साहले जम्मा ३६३ मत पाएका छन् । यस्तै उपमेयरमा गठबन्धनका उम्मेदवार काङ्ग्रेसका किशोरी साहले २६३१ तथा एमालेकी रुना झाले १३४४ मत पाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप