शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडामा राप्रपाले गठबन्धनलाई उछिन्यो

मङ्गलबार, ०३ जेठ २०७९, ०७ : ५८
मङ्गलबार, ०३ जेठ २०७९

हेटौंडा उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दिपक बहादुर सिंहले अग्रता लिएका छन् ।  २२ हजार ८५० गणना हुँदा सिंहले ८२६५ मत प्राप्त गरेका हुन् । सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना कुमारी लामाले ८०६७ मत प्राप्त गरेकी छिन्।

लामा सिंह भन्दा १९८ मतले पछाडी रहेकी छिन् । त्यसैगरी एमालेका उम्मेदवार अनन्त पौडेलको ६५२१ मत प्राप्त गरेका छन्। ​उपमेयरमा गठबन्धनका तर्फबाट राजेश बानियाँले ११७९१ मत ल्याउँदा एमालेका सुमित्रा काफ्लेले ८०३३ मत ल्याएकी छन् । राप्रपाका इन्दिरा डल्लाकोटीले २०१० मत मात्र प्राप्त गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप