ad
x

भरतपुर अपडेटः कसको मत कति ?

person explore access_timeजेठ ३, २०७९ chat_bubble_outline0

भरतपुर महानगर पालिकाको मतगणना जारी रहेको छ । वडा नम्बर ५ को मतगणना जारी रहँदा मेयर पदका उम्मेदवार एमालेका विजय सुवेदीले ५९५६ मत पाउँदा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ६०१९ मत पाएकी छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २९३७ मत पाएका छन् । 


यस्तै उपमेयरमा चित्रसेन अधिकारीले ७३४६मतका साथ अग्रता बनाइरहेका छन् । 











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।