सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवल उपमहानगरमा ४१०४ मतले काँग्रेस अगाडि

मङ्गलबार, ०३ जेठ २०७९, १७ : २७
मङ्गलबार, ०३ जेठ २०७९

बुटवल उपमहानगरपालिकामा नेपाली काँग्रेसले अग्रता कायम गरेको छ । जारी मतगणनामा काँग्रेसले ४१०४ मतान्तरले अग्रता लिएको हो । काँग्रेसका उम्मेदवारले खेलराज पाण्डेले ११९८३ मत ल्याउँदा एमालेका बावुराम भटराईले ७८७९ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका चिन बहादुर  गुरुङ्ग ६३७६ मत ल्याएका छन् भने एमालेकी सूर्य सावित्रा अर्यालले ६३७६ मत ल्याएकी छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप