सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडामा फेरि एकीकृत समाजवादीको अग्रता कायम

मङ्गलबार, ०३ जेठ २०७९, २२ : ३५
मङ्गलबार, ०३ जेठ २०७९

हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिन थालेको छ । राप्रपाका उम्मेदवार दीपक सिंहलाई पछि पार्दै समाजवादीकी मीना लामाले अग्रता कायम गरेकी हुन् ।

लामाले ८ हजार ९८२ मत प्राप्त गरेकी छन् भने सिंहले ८ हजार ६८७ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले भने ७ हजार ९५७ मत प्राप्त गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप