
५ मिनेटमै ५० प्रतिशतसम्म ब्याट्री चार्ज

रियलमी जिटी नियो ३ ले विश्वव्यापी रूपमा सबैभन्दा छिटो स्मार्टफोन चार्ज गर्ने प्रविधि ल्याएको छ । यसले प्रयोगकर्ताको ब्याट्री ५ मिनेटमा ० प्रतिशत देखि ५० प्रतिशतसम्म चार्ज गर्छ र बिना कुनै अवरोध प्रकाशको गतिमा काम गर्छ ।
डीएक्स ओमाकले जिटी नियो ३ का सुविधाहरूको हालै मूल्याङ्कन गरेको थियो । जसअनुसार रियलमी जिटी नियो २ चार्जिङ समयमा १२१ चार्जिङ सव–स्कोरको साथ डीएक्सओमार्क परीक्षणमा शीर्ष स्थान बनाएको छ । त्यसैगरी, जिटी नियो २ ५ जी र एप्पल आई फोन १३ प्रो म्याक्स क्रमशः १०१ र ७३ चार्जिङ सब–स्कोर प्राप्त गरेको छ ।
प्रभावशाली चार्जिङ स्पीड बाहेक, सुरक्षा र स्थायित्वका पक्षहरू पनि रियलमी जिटी नियो ३ का प्राथमिकतामा रहेको कम्पनीले जनाएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ