रेनुको जितमा खुसीयाली, तस्बिरमा हेर्नुहोस्
मङ्गलबार, १० जेठ २०७९, २० : १९
भरतपुर महानगरपालिकामा मेयर पदमा रेनु दाहाल विजयी भएसँगै भरतपुरमा विजयसभा गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले मंगलबार बिहान रेनु विजयी भएको औपचारिक घोषणा गरेको थियो ।
यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । दुबै उम्मेदवार विजयी भएको तथा गठबन्धन सफल भएको खुसीयालीमा गठबन्धनले साँझ विजयसभा गरेको हो । भरतपुर गेस्ट हाउस चौरमा आयोजित विजय सभामा गठबन्धनका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।





















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण