पेट्रोलियमको मूल्यवृद्धिविरुद्ध टर्च जुलुस, तस्बिरमा हेर्नुहोस्
बिहीबार, १२ जेठ २०७९, २० : ०३
पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको माग गर्दै टर्च जुलुस निकालिएको छ । सरकारले पेट्रोलियम पदार्थमा पछिल्लो समय १० रुपैयाँले मूल्यवृद्धि गरेपछि विभिन्न विद्यार्थी संगठनहरुले बिहीबार साँझ टर्च जुलुस निकालेका हुन् । टर्च जुलुस शान्तिबाटिका, रानीपोखरी, जमल घण्टाघर हुँदै शान्तिबाटिका आएर समापन गरिएको थियो ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण