बागमतीमा यसरी मनाइयो गणतन्त्र दिवस
आइतबार, १५ जेठ २०७९, १२ : २१
बागमती प्रदेश सरकारको आयोजनामा प्रदेश राजधानी हेटौंडामा गणतन्त्र दिवस मनाइएको छ । जेठ १५ गते अर्थात् राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन (गणतन्त्र दिवस)को अवसरमा बागमती प्रदेश सरकारले एक समारोह आयोजना गरेको मनाएको हो ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर–२ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाको प्राङ्गणमा बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माको प्रमुख आतिथ्यता एवम् प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न धाएको थियो ।
कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधि, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण