‘को छ र मेरो भन्नेमा’ लक्ष्मी र जीवनको प्रेमकथा
आइतबार, २९ जेठ २०७९, ११ : ४५
रियल जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय रहेको म्युजिक भिडियो ‘को छ र मेरो भन्ने’ सार्वजनिक भएको छ । भिडियोमा प्रेमीप्रेमीकाको प्रेमकथा देखाउन खोजिएको छ ।
रजनी राईको स्वर रहेको गीतमा भुपेन्द्र महतको शब्द, जीवन प्रधानको संगीत छ । गीतको भिडियो लक्ष्मी र जीवन आफैले निर्देशन गरेका हुन् ।
बुद्ध थापाको छायांकन रहेको भिडियोमा बिष्णु खड्काको सम्पादन छ । भिडियो अभिनय दर्शकले रुचाउने अपेक्षा लक्ष्मी र जीवनले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
पहिलो हाफमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण