र्यापर ‘जीबब’ र परिवारको दोहोरो उजुरी, सोमबार प्रशासनमा छलफल
आइतबार, २९ जेठ २०७९, १६ : १४
र्यापर सुदिप भण्डारी ‘जी बब’ र उनका परिवारले एक अर्काविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दोहोरो उजुरी गरेका छन् । कम्पनी अल नेपाल थग फेमिली नामक संस्थाले बन्धक बनाएको उनको परिवारको आरोप छ । तर, जी बबले आफुलाई सो संस्थाले बन्धक नबनाएको दाबी गरेका छन् ।
दोहोरो उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले छलफलमा बोलाएको छ । पारिवारिक मामला भएको हुनाले दुवै पक्षलाई छलफलका लागी झिकाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
पहिलो हाफमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण