निवेश श्रेष्ठको स्वरमा ‘चुमी रहुँ’ गीत बजारमा
आइतबार, २९ जेठ २०७९, १६ : ५७
निवेश श्रेष्ठको स्वरमा रहेको नयाँ गीत ‘चुमी रहुँ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा निवेशकै शब्द सुन्न सकिन्छ ।
सागर तामाङको निर्देशनमा तयार गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । सुरज पौडेल, करुणा घिमिरे, सुधांशु श्रेष्ठ, सन्नी श्रेष्ठलगायतको अभिनय रहेको गीतको भिडियोलाई निर्देशक तामाङ स्वयंले नै सम्पादन तथा छायांकन गरेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण