मंगलबार विवाह गर्दै इन्दिरा जोशी
आइतबार, २९ जेठ २०७९, १७ : ०६
गायिका इन्दिरा जोशीले आउँदो मंगलबार विवाह गर्ने भएकी छिन् । प्रेमी शरद केडियासँग उनले लगनगाँठो कस्न लागेकी हुन् ।
उनले इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गरेकी छिन् ।
केही समय अघि उनले हेलिकोप्टरमार्फत् सगरमाथा आधार शिविर गएर प्रपोजलको तस्बिर साझा गरेकी थिइन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण