गायिका इन्दिराले गरिन् प्रेमी शरदसँग विवाह, तस्बिरमा हेर्नुहोस्
मङ्गलबार, ३१ जेठ २०७९, १७ : ५२
चर्चित गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग विवाह गरेकी छन् । उनीहरुले मंगलबार चितवनको बाराही जंगल लजमा विवाह गरेका हुन् ।
विवाहमा दुवैका परिवार, सीमित आफन्त र साथीभाइको उपस्थिती रहेको थियो । उनले सामाजिक सञ्जालमार्फत प्रेमी शरदसँग विवाह गरेको जानकारी गराइन् । इन्दिरा र शरद तीन वर्षदेखि प्रेममा थिए ।


Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण