राष्ट्रिय सभागृहमा रविको क्रेज, तस्बिरहरु हेर्नुहोस्
मङ्गलबार, ०७ असार २०७९, १४ : १८
चर्चित सञ्चारकर्मी रवि लामिछानेले नयाँ पार्टीको घोषणा गरेका छन् । मंगलबार राष्ट्रिय सभा गृहमा आफू राजनीतिमा आएको घोषणा सभामा उनले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका हुन् । उनले आजै निर्वाचन आयोगमा सो दल दर्ता गर्ने बताएका छन् ।
पार्टीको चुनाव चिन्ह घण्टी प्रस्ताव गरिएको छ । पार्टी घोषणा सभामा बोल्दै लामिछानेले उनको दलले अब सुशासनको घण्टी बजाउने बताए । आजै निर्वाचन आयोगमा गएर पार्टी दर्ता गर्ने र आजै पार्टीको कार्यालय उद्घाटन गर्ने बताए । २१ जनाको टिम रहेको सो दलको आजै बैठक बस्ने उनको भनाई छ । २१ जनाको टिममा देशले चिनेको मान्छे नभई देशलाई चिन्ने मान्छे रहेको उनले बताए । हेर्नुहोस् तस्बिरहरू :

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण