‘भटक भटक’ मा नाजिर र आश्माको नृत्य
बिहीबार, ०९ असार २०७९, १८ : ५१
विशिष्ट कलाकार हरिवंशका छोरा मोहितवंश आचार्य र मेलिना राईको स्वर रहेको गीत ‘भटक भटक’ सार्वजनिक भएको छ । सरोज ओलीको शब्द र दीपक शर्माको संगीत रहेको गीतमा ‘ए है माया’ को दोश्रो संस्करणको रुपमा ल्याइएको हो ।
गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र मोडल आश्मा विश्वकर्माको अभिनय छ । डान्सिङ फ्लेवरको गीतको भिडियोमा गीतमा नाजिर र आश्माले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । विक्रम स्वारको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारीले सम्पादन छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण