राजेशपायल राईको ‘खुशीको मुहान’ सार्वजनिक
आइतबार, १२ असार २०७९, १७ : १३
गायक राजेश पायल राईको स्वर रहेको नयाँ गीत ‘खुशीको मुहान’ सार्वजनिक भएको छ । राज मुकारुङको शब्द तथा अम्बर तुम्बोपो सुब्बाको संगीत रहेको गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ ।
गीतको भिडियोमा जातको कारण वैवाहिक जीवनमा बाँधिन नसकेका एक जोडी प्रेमीको कथा प्रस्तुत गरिएको छ । भिडियोमा नग्मा श्रेष्ठ र सागर थाप ध्रुव प्रेम जोडीको रुपमा प्रस्तुत भएका छन् । सुरज तामाङको निर्देशन रहेको भिडियोमा विशाल थापाको छायाँकन र ज्वाला राईको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण