रुँदै र हाँस्दै मन्त्रालयबाट बाहिरिन् झाँक्री, तस्बिरमा हेर्नुहोस्
आइतबार, १२ असार २०७९, १९ : ००
सहरी विकास मन्त्री रामकुमारी झाँक्री रुँदै र हाँस्दै मन्त्रालयबाट बाहिरिएकी छन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनी निकै भावुक देखिइन् । त्यसक्रममा उनी कतिबेला रुने र कतिबेला हाँस्ने समेत गरिन् । जिम्मेवारी सम्हालेको आठ महिना २० दिन पछि जिम्मेवारी छाडेर मन्त्रालयबाट बाहिरिएकी हुन् ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण