यस्तो छ स्याडोको नयाँ गीत ‘सानी नानी’
आइतबार, १२ असार २०७९, १९ : ३४
पछिल्लो समय हिपहप गायनमा मानव थापा अर्थात ‘स्याडोे’ चर्चामा छन् । उनै गायक स्याडोको नयाँ हिपहप गीत ‘सानी नानी’ सार्वजनिक भएको छ ।
र्यापर एवं हिपहप गायक स्याडोको ‘सानी नानी’लाई एमएमएस इन्टरटेनमेन्टले दर्शक तथा श्रोतामा ल्याएको हो । यसअघि पनि एमएमएस इन्टरटेनमेन्टले स्याडोको हिपहप गीत ल्याइसकेको छ ।
स्याडोको यो पछिल्लो गीत ‘सानी नानी’ ले एक पटक हिपहप संगीतमा तहल्का मच्चाउने अपेक्षा निर्माण पक्षको छ । स्याडोकै शब्द रहेको गीतको भिडियोलाई अनिल मानन्धरले निर्देशन गरेका हुन् ।
मनोज कार्कीले सम्पादन रहेको भिडियो स्याडोसँगै समीक्षा बस्नेतको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण