शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोका कारण मध्यपहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध

बिहीबार, १६ असार २०७९, १४ : १२
बिहीबार, १६ असार २०७९

गोलन्जोर गाउँपालिका–६ हर्देनीमा गएराति ढुङ्गा, माटो सहितको पहिरो जाँदा मध्यपहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । 

पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।  सडक अवरुद्ध हुँदा सवारी साधन आवागमन प्रभावित भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप