शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बारामा चट्याङ लागेर युवकको मृत्यु

शुक्रबार, १७ असार २०७९, १६ : ०६
शुक्रबार, १७ असार २०७९

बारामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको सुवर्ण  गाउँपालिका  ७ सन्फुलवाका अन्दाजी २१ वर्षीय धीरजकुमार यादवको शुक्रबार  दिउसो १ बजेतिर चट्याङ लागेर  मृत्यु भएको हो ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैया पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजेश थापाले बताए ।  मृतकका परिवारलाई सुवर्ण  गाउँपालिकाका अध्यक्ष राजेश यादवले ५० हजार सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप