मेलिनाको नयाँ सार्वजनिक
आइतबार, १९ असार २०७९, १८ : २५
गायिका मेलिना राईको स्वर रहेको गीत ‘पाएनी तिमीलाई मैले...’ सार्वजनिक भएको छ । पुष्पा लिम्बुको शब्द एवं संगीत रहेको गीतमा मनि ताम्लिङको संगति संयोजना रहेको छ । गीतको भिडियो रोहित लामगाधेले निर्देशन गरेका हुन् । पूर्वी नेपालको रमणीय स्थान झापाका बिभिन्न ठाउँमा छायाकन भएको भिडियो चन्दा दाहाल र पुर्ण लिम्बुको अभिनय देख्न सकिन्छ ।
एकजोडी युवायुवतीको प्रेमकथा देखाउन खोजिएको भिडियो जेपिजे ईन्टरटेन्मेन्टले निर्माण भएको हो । भिडियोको छायांकन तथा सम्पादन सुवास लिम्बुले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण