‘हिँड्दा हिँड्दै’ को सकियो छायाँकन
आइतबार, २६ असार २०७९, १० : ४८
‘हिँड्दा हिँड्दै’ को छायांकन सकिएको छ । फिल्मको छायांकन शनिबारबाट सकिएको निर्माता सुशिल पंगेनीले जानकारी दिए ।
नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा मिलन आले मगरको निर्देशन रहेको फिल्ममा आकाश श्रेष्ठ, सलोन बस्नेत, बिकास थापाको अलवा नवनायिकाको रेखा शाहको मुख्य भुमिका छ ।
प्रेमकथामा बन्न लागेको फिल्ममा दिल लामा, रामकुमार थिङ र पारस गुरुङ निर्माता, सुशील पंगेनी प्रस्तुतकर्ता रहेका छन् । फिल्मको लेखन प्रस्तुतकर्ता पंगेनी आफैले गरेका हुन् ।
काठमाडौं उपत्यका र तराइमा खिचिने फिल्ममा देव महर्जनको द्धन्द्ध निर्देशन, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । सुमनकुमार तण्डुकारको छायाँकन रहेको फिल्ममा मुख्य सहायक निर्देशक यम भण्डारी र राजकुमार थिंङ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण