तस्बिरमा हेर्नुहोस् बाबुराम पक्षको बैठक
मङ्गलबार, २८ असार २०७९, १३ : ०४
जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टीको संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराई पक्षको बैठक भक्तपुरको जडिबुटीमा सुरु भएको हो ।
बैठकमा उपेन्द्र यादव पक्षबाट महेन्द्र राय यादवले मात्र उपस्थित रहेका छन् । बाबुरामलाई साथ दिने भनिएको कार्यकारिणी सदस्य राजकिशोर यादव, रामनरेश राय यादव, अमृता अग्रहरी, रामबाबु यादवलगायतका कुनै पनि नेता बैठकमा उपस्थित छैनन् ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण