संगीत तथा चलचित्र उत्पादन समाजमा नयाँ नेतृत्व
आइतबार, ०१ साउन २०७९, १४ : ३२
संगीत तथा चलचित्र उत्पादन समाजले नयाँ नेतृत्व पाएको छ । शनिबार आयोजित संघको सातौं साधारणसभाले सूर्य मगरको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो । सभाले उपाध्यक्षमा हुम गैरे, महासचिवमा सुनिल लामिछाने, सचिवमा छविराज ओझा, कोषाध्यक्षमा मेघराज मगराती चयन गरेको छ ।
त्यस्तै समाजको सदस्यमा तोरण गुरुङ, रुक्मान लिम्बु, उमेश गुरुङ, धनु ग्याङ्माई लगायत छानिएका छन् । समाजले गीत संगीत तथा चलचित्रको हकहितका खातिर कार्य गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण