यस्ता छन् विकास बोर्ड अध्यक्षका दश उम्मेदवार
सोमबार, ०२ साउन २०७९, १२ : ५७
चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएका १० उम्मेदवारको औपचारिक नामावली सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रालयले सोमबार एक सुचना प्रकाशित नामावली सार्वजनिक गरेको हो ।
सार्वजनिक नामावलीमा उम्मेदवारको लागि दरखास्त दिएका १० जनाकै नाम उल्लेख छ । मन्त्रालयले उम्मेदवारको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति, समय र स्थान पछि तोक्ने सूचनामा जनाएको छ ।
बोर्ड अध्यक्षका लागि आवेदन दिनेमा सुनसरीका अरुणकुमार प्रधान, काठमाडौंका दीपक श्रेष्ठ, ललितपुरका नरेशकुमार पौड्याल, काठमाडौंका निर्मलराज ढकाल, भुवन केसी, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुनिल कुमार पोखरेल र सुष्मा कार्की, इलामकी सुचित्रा श्रेष्ठ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण