रचना र कृष्णको ‘मलाई माया’ सार्वजनिक
सोमबार, ०२ साउन २०७९, १४ : ०२
चर्चित गायिका रचना रिमाल र गायक कृष्ण काफ्लेको युगल स्वर रहेको ‘मलाई माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । अर्जुन थापाको शब्द र संगीत रहेको गीतमा फणिन्द्र राईको संगीत संयोजन छ । भिडियोमा संगीतकार अर्जुन थापा र निरु थापाको अभिनय रहेको छ ।
बुद्ध थापाको छायाङ्कन र सुरेश राउतको सम्पादन रहेको भिडियो सुरेश थापाले निर्देशन गरेका हुन् । भिडियोमा प्रेमकथा देखाउन खोजिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण