प्रसूति तथा स्त्री रोग अस्पतालले माग्यो करारमा कर्मचारी
बिहीबार, ०५ साउन २०७९, ०७ : २१
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले विभिन्न पदमा करार सेवामा कर्मचारीहरू माग गरेको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तोकिएको दरखास्त फाराम भरी अस्पताल प्रशासन शाखामा दर्ता गराउन अस्पतालले भनेको छ ।
दरखास्त फाराम अस्पतालको प्रशासन शाखामा अथवा अस्पतालको website: http://pmwh.gov.np/ बाट डाउनलोड गर्न सकिनेछ। दरखास्त साथ संलग्न गर्नुपर्ने कागजातहरूमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि, SLC\SEE को प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित परिषद् दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि (आफैंले प्रमाणित गर्नुपर्ने) र उम्मेदवारको दुई प्रति पासपोर्ट साइजको फोटो रहेक छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)