राष्ट्रिय परीक्षा बोर्डद्वारा कर्मचारी माग (सूचनासहित)
शुक्रबार, ०६ साउन २०७९, १० : ३५
राष्ट्रिय परीक्षा बोर्डले विभिन्न पदमा कर्मचारी माग गरेको छ । लोक सेवा आयोगबाट सहमति प्राप्त भए बमोजिम बोर्ड अन्तर्गतका कार्यालयहरूमा रिक्त रहेका विभिन्न पदहरूमा खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान भएको हो ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा