प्रवासी नेपाली संघका कार्यकर्ता अखिल भारत नेपाली एकता मञ्चमा प्रवेश
शुक्रबार, ०६ साउन २०७९, १७ : ०७
एमाले निकट प्रवासी नेपाली संघ भारतका नेता कार्यकर्ता अखिल भारत नेपाली एकता मञ्चमा प्रवेश गरेका छन् । महाराष्ट्रको औरन्गाबाद नगरका एमाले निकट कार्यकर्ता मञ्चमा प्रवेश गरेका हुन् ।
शुक्रबार प्रवेश गर्नेमा प्रवासी नेपाली संघका केन्द्रीय सदस्य डबल विक, राज्य सल्लाहकार तुला सिंह विक, राज्य सदस्य विशाल सुनारसहित भीम बिक, दिर्घसिंह विक, करण विक, शेरबहादुर कामी, गगन रसाइली, निशान विक लगायत छन् ।
कार्यक्रममा मञ्चका नेताहरु गणेश विक, लोकेश विक ,मोहन देवकर लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा