शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

‘सरसर माया’ मा नाजिर र रुविनाको रोमान्स

सोमबार, ०९ साउन २०७९, ११ : २६
सोमबार, ०९ साउन २०७९

गायक जगदीश समालको नयाँ गीत ‘सर सर माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । डीपी खनालको शब्द, शंकर थापा ‘स्माईल’को संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोमा नाजिर हुसेन र रुविना थापाको रोमान्स देख्न सकिन्छ । नब कलाकार रोजिना धिमालको समेत अभिनय रहेको भिडियोमा अर्जुन तिवारी र टिमको छायाँंकन छ  । सान थापाको निर्देशन रहेको भिडियो सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । भिडियोमा राजिव समरको नृत्य निर्देशन रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप