रुससँगको युद्ध अन्त्य गर्न चिनियाँ राष्ट्रपतिसँग वार्ता गर्न चाहन्छन् जेलेन्स्की
बिहीबार, १९ साउन २०७९, ११ : ४१
युक्रेननी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न चिनियाँ नेता सी जिनपिङसँग ‘सीधा’ कुरा गर्ने मौका खोजिरहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।
एससीएमपीसँगको एउटा अन्तर्वातामा युक्रेनी नेताले चीनलाई रुसमाथि आफ्नो ठूलो राजनीतिक र आर्थिक प्रभाव प्रयोग गरी युद्धको अन्त्य गर्न आग्रह गरे।
‘यो एउटा धेरै शक्तिशाली राज्य हो, शक्तिशाली अर्थतन्त्र हो । तसर्थ, रसीयालाई राजनीतिक, आर्थिक रूपमा प्रभाव पार्न सक्छ । चीन संयुक्त राष्ट्र सुरक्षा परिषदको एक स्थायी सदस्य पनि हो’, साउथ चाइना मर्निङ पोस्टले जेलेन्स्कीलाई उद्धृत गर्दै लेखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण