चेत र रचनाको नयाँ गीत ‘मन बिग्रने तेतिखेर’ सार्वजनिक
आइतबार, २२ साउन २०७९, २१ : १७
गायक तथा मोडल चेत बहादुर बुढाथोकी र रचना रिमालको स्वर रहेको ‘मन बिग्रने तेतिखेर’ गीतको भिडियो सार्वजनिक गरिएको छ। चेत बहादुर बुढाथोकीको शब्द तथा संगीत रहेको गीतको भिडियोमा गायक स्वयम् बुढाथोकी, बिना बिश्वकर्मा र अस्मिता नेपालको अभिनय छ ।
कमल सौरागको संगीत संयोजन रहेको गीतको भिडियोको निर्देशन चेत बहादुर बुढाथोकीले गरेका हुन् । सन्देश रिमालको कोरियोग्राफी, दिनेश पराजुलीको छायाँकन,पदम सुवेदीको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा