शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु बैंक र लोकहित डेन्टल छुटसम्बन्धी सम्झौता

मङ्गलबार, २४ साउन २०७९, १७ : ५४
मङ्गलबार, २४ साउन २०७९

प्रभु बैंक र त्रिशुली लोकहित डेन्टल हस्पिटलबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला र  त्रिशुली लोकहित डेन्टलका तर्फबाट अध्यक्ष डा.गणेश साहले सम्झौतामा हस्ताक्षर गरेका हुन् । 
सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकले लोकहितद्वारा सञ्चालित सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप