‘ढल्केला ढल्केला’ गीतमा मोडल अनिताको बोल्ड नृत्य
आइतबार, २९ साउन २०७९, ११ : ००
लोकप्रिय गायिका अस्मिता अधिकारीको नयाँ गीत ‘ढल्केला ढल्केला’ सार्वजनिक भएको छ । कमल खत्री र अनिता लिम्बुको शब्द, संगीत रहेको गीतको भिडियोमा मोडेल अनिता लिम्बुको बोल्ड नृत्य समेटिएको छ । अनिताले लन्डनमा आयोजना हुने र्याम्प सोहरुमा मोडलिङ गर्दै आएकी छन् ।
कुशल श्रेष्ठको छायाङ्कन, सम्पादन र निर्देशन भिडियोमा छ । भिडियोको टिकटक प्रतियोगिता समेत आयोजना गरिएको छ । जसमा उत्कृष्ट टिकटक भिडियो बनाउनेले १० हजार पुरस्कार प्राप्त गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण