रियलमी ९ प्रो ५जी र रियलमी सी३० नेपाली बजारमा

person explore access_timeभदौ ५, २०७९ chat_bubble_outline0

स्मार्टफोन ब्रान्ड रियलमीले अहिलेसम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन दाबी गरिएको रियलमी ९ प्रो ५जी  रियलमी सी३०  लन्च गरेको छ । लन्चमा बोल्दै रियलमि नेपालको कन्ट्री हेड मुनिश गिरी यो फोन महत्वपूर्ण रहेको बताए ।


उनले भने, ‘ यो हाम्रो लागि एकदमै महत्त्वपूर्ण स्मार्ट फोन सिरिज हो । किनभने यो  बेस्ट फिचर र पावर प्याक्ड पर्फर्मेन्स सहित नेपाली उपभोक्ताहरुले खोजेको मूल्यमा उपलब्ध छ ।’ रियलमी ९ प्रो ५जीको मूल्य ३८,९९९ रुपैयाँ  रहेको छ । यस्तै रियलमी सी३० को मूल्य  २÷३२ को रु.१४,४९९ र ४÷६४ को रु.१९,९९९ रहेको छ ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।