अवैध संरचना बनाउने अल्फाबिटामा चल्यो डोजर (फोटोफिचर)
बिहीबार, ०९ भदौ २०७९, १६ : २५
अल्फाबिटा कम्प्लेक्सको अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । पार्किङका लागि छुट्याइएको स्थानमा समेत कम्प्लेक्सले व्यापारका लागि संरचना बनाएको पाइएपछि महानगरपालिकाले बिहीबार दिउँसो डोजर चलाएको हो। यसअघि कम्प्लेक्सका मालिकले अवैध संरचना हटाउन भन्दा उल्टै मेयर बालेन शाहसँग सवाल जवाफ गरेका थिए ।










यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
