पेरिसडाँडामा तीज विशेष कार्यक्रम : माओवादी नेतृहरु नाचे छमछमी (तस्बिरहरु)
आइतबार, १२ भदौ २०७९, १९ : ३०
नेकपा माओवादी केन्द्रले आइतबार तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । माओवादीको वाईसीएल केन्द्रीय महिला विभागको आयोजनामा पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा महिला नेतृहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसभामुख ओनसरी घर्तीले माओवादी जनयुद्धको बलमा नेपाली समाजमा आमूल परिवर्तन भएको बताइन् । उनले प्रचण्डले जनयुद्ध नगरेको भए आफू अहिलेको अवस्थामा हुन नसक्ने ठोकुवा गरिन् । ‘प्रचण्डले जनयुद्ध नगरेको भए म जेनतेन मास्टर हुन्थे हुँला । जनयुद्धले आमरुपमा परिवर्तन गरेको छ’, उनले भनिन् । यो क्रममा महिला नेतृहरुले छमछमी नाच्दै तीज मनाएका थिए ।











फोटो –कृष्ण खड्का
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण