आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची दर्ता गर्दै राजनीतिक दल (फोटोफिचर)
सोमबार, ०३ असोज २०७९, १७ : ३२
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुरू भएको कार्यक्रम अन्तर्गत निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्द सूची दर्ता गरिरहेको छ ।
असोज १ र २ गते समानुपातिक बन्द सूची पेश गर्ने कार्यक्रम अन्तर्गत पहिलो दिन ६ दलले बन्द सूची पेश गरेका थिए भने दोश्रो दिन बाँकी रहेका दलहरूले बन्द सूची पेश गरिरहेका छन् । सोही क्रममा निर्वाचन आयोग कार्यालय अगाडि देखिएका तस्विरलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण