काठमाडौंका बसपार्कहरुमा गाउँ फर्किनेको लर्को (फोटोफिचर)
मङ्गलबार, ११ असोज २०७९, ०९ : १८
दसैँ नजिकिएसँगै काठमाडौँको बसपार्क, कलंकी र बल्खुमा गाउँ फर्किन लागेका मानिसको ठूलो लर्को लागेको छ । स्कुल र कलेजहरु बन्द भएपछि काठमाडौंबाट बाहिरिने यात्रुको चाप अत्यधिक बढेको हो । काठमाडौंका मुख्य बसपार्क र टिकट काउन्टरहरुमा यात्रुको भीड देखिएको छ ।
यात्रुको चाप बढेसँगै यात्रुबाट बढी भाडा असुल्न नदिन अनुगमन भइरहेको प्रहरीले बताएको छ । बस र सिट नभएको बहाना बनाउँदै भाडा बढी असुल्नेलाई कारवाही गरिने प्रहरीको भनाइ छ ।

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण