रसुवामा ठेकेदार नेता चुनावी मैदानमा, एमालेका तामाङसँग प्रतिस्पर्धा
बिहीबार, २७ असोज २०७९, १७ : ५६
रसुवामा व्यवसायी पृष्ठभूमिका नेता फेरि चुनावी मैदानमा रहेका छन् । कांग्रेस व्यवसायी मोहन आचार्यलाई सत्ता गठबन्धनको समर्थनमा कांग्रेसले टिकट दिएको हो । उनको मुख्य प्रतिस्पर्धा एमालेका छोवाङ तेन्जीन तामाङसँग हुनेछ ।
अघिल्लो निर्वाचनमा विजयी भएका उनले टिकट पाएसँगै चुनावी प्रचारलाई अघि बढाइसकेका छन् । रसुवामा यी दुईबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीका टिका प्रसाद देवकोटा, नेपाल मजदुर किसान पार्टीका रामेश्वर बासी, मंगोल नेशनल अर्गनाइजेसनका विकास गलान, जन समाजवादी पार्टी नेपालका सृजना सुनुवार, राष्ट्रिय स्वतन्त्र पार्टीका मिन नाथ देवकोटा चुनावी मैदानमा छन् ।
यस्तै स्वतन्त्रबाट राम शरण पौडेल, लीलाबहादुर न्यौपाने र कर्सा वाङदी तामाङले पनि उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण