निर्वाचन कार्यक्रम सुरु भएयता आयोगले सोध्यो १५ वटा स्पष्टिकरण
शनिबार, २९ असोज २०७९, २२ : ०५
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन कार्यक्रम सुरु भएयता निर्वाचन आयोगले १५ वटा स्पष्टिकरण सोधेको छ । जसमा पार्टीका मुख्य नेता, उम्मेदवार, ब्यक्ति, संस्था, पार्टी, मन्त्रालय, सरकारी कार्यालय लगायतलाई सो संख्याको स्पष्टिकरण सोधिएको आयोगका सह प्रवक्ता कमल भट्टराईले रातोपाटीलाई जानकारी दिए ।
आयोगले यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उम्मेदवारी दर्ताका क्रममा किन बाजागाजा लगेको भनेर स्पष्टिकरण सोधेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँपालिकाले बनाइदियो भेडापालक किसानलाई खोर
-
बन्द हुँदै चिया उद्योग, समस्यामा किसान
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण