बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

अदालतको मानहानी हुने गरी कारबाही अगाडि नबढाउन निर्वाचन आयोगलाई नेसपाको पत्राचार

काठमाडौँ । महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले अदालतको मानहानि हुने गरी कुनै पत्राचार र कारबाही नगर्न निर्वाचन आयोगलाई जानकारी गराएको छ । नेसपा (नयाँ शक्ति) को...