खोलामा नवजात शिशुको शव भेटियो
शनिबार, १२ कात्तिक २०७९, १३ : १९

सिरहाको गोलबजार नपा–८ मा रहेको मैनावती खोलामा शनिबार बिहान नवजात शिशुको शव फेला परेको छ। छठपर्वको लागि खोलामा घाट निर्माण गर्न पुगेका स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले आवश्यक प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि शव प्रादेशिक अस्पताल लहान पठाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्स्पेक्टर राजु केसीले जानकारी दिए। उनले घटनाबारे थप अनुसन्धान गरिरहेको पनि बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरू
-
निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन् : अर्थमन्त्री पौडेल
-
पोखरा विमानस्थल छानबिन प्रतिवेदन : तथ्य एकातिर, निष्कर्ष अर्कैतिर
-
मुलुकी अपराध संहिताको मस्यौदामा व्यापक छलफल आवश्यक : उपाध्यक्ष घिमिरे
-
इ–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला
-
दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु