रुसी मुक्त शहर खेरसनको भ्रमण गरेपछि के भने जेलेन्स्कीले ?
बुधबार, ३० कात्तिक २०७९, ०७ : ०९
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हालै रुसी मुक्त गरिएको खेरसन सहरको भ्रमण गरेका छन् । युक्रेनी सेना प्रवेश गरेको केही दिनपछि जेलेन्स्की सो क्षेत्रको भ्रमण गरेका हुन् । रुसी सेनाले गत शुक्रबार खेरसन क्षेत्र छोडेको थियो ।
जेलेन्स्कीले युक्रेनी सेनले खेरसन शहरलाई पुनः कब्जा गरेपछि रूसी कब्जाकर्ताहरूले सयौं नयाँ “युद्ध अपराध“ गरेको प्रमाण फेला पारेको बताएका छन् । मुक्त शहरमा युक्रेनीहरूले राहत व्यक्त गरेका छन् । फेब्रुअरीमा रुसले आक्रमण गरेपछि खेरसन सहर कब्जा हुने पहिलो प्रमुख सहरी क्षेत्र थियो ।
यो क्षेत्र क्रेमलिनले सेप्टेम्बरमा कब्जा भएको घोषणा गरेको चार मध्ये एक शहर हो । यसै बीच, क्रेमलिनले खेरसन अझै पनि रूसको हिस्सा भएको विषयलाई जोड दिन छोडेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण