शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोमल वलीले गरिन् मतदान

आइतबार, ०४ मङ्सिर २०७९, ०७ : ५१
आइतबार, ०४ मङ्सिर २०७९

नेकपा एमालेबाट दाङको ३ की प्रतिनिधिसभा उम्मेदवार कोमल वलीले मतदान गरेकी छन् । दाङको तुलसीपुर उपमहानगरपालीका ८ कृष्ण मन्दिरमा रहेको मतदान केन्द्रबाट वलीले मतदान गरेकी हुन् ।

यहाँ पाँच दलीय गठबन्धनबाट कांग्रेसका दीपक गिरि राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी, नागरिक उन्मुक्ति पार्टीका  कुमार चौधरी लगायतले प्रतिस्पर्धामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप