कास्की–२ की एमाले उम्मेदवार विद्या भट्टराईले गरिन् मतदान
आइतबार, ०४ मङ्सिर २०७९, ०८ : १३
कास्की । कास्की क्षेत्र नं. २ नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले मतदान गरेकी छन् । पोखरा–३३ भरतपोखरीको शान्ति उदय मावि मतदान केन्द्रमा बिहान ७ बजे उनले मतदान गरेकी हुन् ।
कास्की–२ मा उनीसहित १७ उम्मेदवार प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गरिरहेका छन् । सो क्षेत्रमा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण